back
CTIZAN AD

विश्वभर कोरोना संक्रमितको संख्या १३ लाख ४४ हजार नाघ्यो, ७४ हजार ६ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७६ चैत २५ मंगलवार

798 

shares

२५ चैत, काठमाडौँ । वल्डोमिटरका अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको १३ लाख ४४ हजार ८ सय ५९ पुगेको छ भने ७४ हजार ६ सय ३५ जना भन्दा बढिले आफ्नो ज्यान गुमाईसकेका छन । कोरोनमा भाइरसको संक्रमणबाट २ लाख ७८ हजार ३ सय ३० जना निको भएर घर फर्कीसकेका छन ।

अहिले अमेरीकामा सबै भन्दा बढि ३ लाख ६६ हजार १ सय १२ जना कोरोना भाइरसबाट संक्रमित संक्रमित रहेका छन भने १० हजार ८ सय ५९ जनाले आफ्नो ज्यान गुमाईसकेका छन ।

स्पेनमा पनि कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय ७५ पुगेको छ भने १३ हजार ३ सय ४१ जनाले आफ्नो ज्यान गुमाएका छन ।

कोरोनाबाट सबै भन्दा प्रभावित देश इटालीमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ४७ पुगेको छ भने १६ हजार ५ सय २३ जनाले ज्यान गुमाएका छन ।

चीनमा अहिले कोरोना संक्रमितको ८१ हजार ७ सय ८ रहेको छ भने ३ हजार ३ सय ३१ जनाले आफ्नो ज्यान गुमाएका छन ।

Country,
Other

Total
Cases
New
Cases
Total
Deaths
New
Deaths
World 1,344,859 +71,958 74,635 +5,208
USA 366,112 +29,439 10,859 +1,243
Spain 136,675 +5,029 13,341 +700
Italy 132,547 +3,599 16,523 +636
Germany 103,374 +3,251 1,810 +226
France 98,010 +5,171 8,911 +833
China 81,708 3,331
Iran 60,500 +2,274 3,739 +136
UK 51,608 +3,802 5,373 +439
Turkey 30,217 +3,148 649 +75
Switzerland 21,657 +557 765 +50

वि.सं.२०७६ चैत २५ मंगलवार ०६:१५ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...