back
CTIZAN AD

एनआरएनए र्पोर्चुगलद्धारा राहत वितरण

वि.सं.२०७६ चैत २४ सोमवार

708 

shares

२४ चैत, पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलल कोरोनाबाट प्रभावित नेपालीहरुलाई दोश्रो चरणको राहत वितरण सम्पन्न गरेको छ । यसअघि मार्च २९ मा पहिलो चरण अन्तर्गत १५० भन्दा बढीलाई राहत वितरण गरेको थियो भने दोश्रो चरण अन्तर्गत अप्रिल १ तारिखमा पनि अल्गार्भ क्षेत्रिय समितिले ३५ जनालाई वितरण गरेको थियो ।

त्यसैगरी तेश्रो चरण अन्तर्गत अप्रिल ३ मा लिस्बन बाहिर अलेन्तेजु क्षेत्रिय समितिले ३७ जनालाई गरेर विभिन्न पाँच क्षेत्रबाट राहत वितरण गरिएको बताइएको छ ।

पोर्चुगलमा कोरोनाको संक्रमण बढ्दै गएपछि त्यहाँको सरकारले मार्च १८ देखि लकडाउन गरेको छ । पोर्चुगलमा अधिकांश नेपाली कामदारहरु रेष्टुरेण्ट, होटल तथा कृृषि क्षेत्रमा कार्यरत रहेको र ती क्षेत्र अहिले बन्द रहेका कारण उनीहरु बढी मारमा परेका छन् ।
पोर्चुगलमा आज (६ अप्रिल) सम्म संक्रमितको संख्या ११ हजार ७३० जना पुगेका छन् भने १४० जना पुर्ण निको भएर घर फर्किएका छन् ।
त्यसैगरी हालसम्म मृत्यु हुनेको संख्या ३ सय ११ पुगेको छ ।

पोर्चुगलमा कोरोना भाइरसबाट धेरैको संख्यामा नेपालीहरु पनि संक्रमण भएको आशंका गरिए पनि हालसम्म ११ जना नेपालीले मात्र आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेको बताइएको छ ।

त्यसैगरी यसअघि कोरोना संक्रणको आशंकामा क्वारेन्टाइनमा राखिएका १७ जना नेपालीको रिर्पोट नेगेटिभ देखिएपछि उनीहरु आइतबार क्वारेन्टिनबाट मुक्त भएको बताइएको छ ।

वि.सं.२०७६ चैत २४ सोमवार २१:५७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...