back
CTIZAN AD

‘आफू बाँचौ र अरुलाई पनि बचाऔ’ भन्दै प्रवासी नेपाली एकता मन्च अमेरिका यसरी हुँदैछ सक्रिय

वि.सं.२०७६ चैत २६ बुधवार

882 

shares

२६ चैत, अमेरिका । अमेरिकामा कोरोनाको महारमारीले उग्ररुप लिइरहेको बेला त्यहाँ रहेका नेपाली संघसंस्थाहरु नेपाली समुदायको सहयोगका लागि सक्रिय भएर लागि परेका छन् ।

त्यस्तै प्रवासी नेपाली एकता मन्च अमेरिकाले पनि अध्यक्ष प्रभु थापा र सचिव प्रकाश अधिकारीको पहलमा गत साता उपलब्ध केन्द्रीय कमिटिको अर्पझट बैठक बसेर विभिन्न सहयोग समिति बनाएर सहयोगका लागि सक्रिय भएको छ ।
अमेरिकामा हाल कोरोना भाइरसको अत्यधिक प्रभाव बढ्दै गएको अवस्थामा मन्चसँग सम्बन्धीत तथा समग्र नेपाली समुदायका प्रभावितहरूलाई सहयोग गर्ने उद्धेस्यले केन्द्रमा अध्यक्ष, सचिव र संजय थापाले समग्रतामा समन्वय गर्ने र सिंगो अमेरिकालाई ४ क्षेत्रमा बिभाजन गरी आर्थिक संकलन गरी सहयोग गर्नका लागि ४ वटै क्षेत्रमा सहयोग संकलन समिति निर्माण गरीएको छ ।

अमेरीकाको उत्तरपूर्बि क्षेत्रमा रहेका सबै OUNF का सदस्यहरूलाई यस समुहमा जोड्दै आर्थिक सहयोग संकलनमा सहभागी भई पीडित OUNF सदस्य परिवार र अन्य नेपाली समुदायका परिवारलाई सहयोग गर्नका लागि अनुरोध समेत अनुरोध गरिएको छ ।
जसका लागि न्युयोर्कमा संजय थापा कृष्ण लामिछाने, बिजय ज्ञावाली, सागर अधिकारी, महेन्द्र अधिकारी,कुन्ती थापा, ईश्वरी भट्ट, भिम प्रकास ओली, बुद्ध लामा, मनिता ढुड्गाना, प्रचण्ड श्रेष्ठ, मंगलदास श्रेष्ठ, राम भण्डारी, भुवनेश्वर अधिकारी,मोहन गौतम बिनोद पोखरेलले काम गरिरहेको पनि अध्यक्ष प्रभु थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।

त्यसैगरी अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रमा नारायण कंडेल संयोजक र गोकर्ण दाहाल सहसंयोजक रहेको क्षेत्रिय सहयोग समिति संचालनमा रहेको छ ।
ती क्षेत्रमा सम्पर्क व्यक्तिहरुको नामावली यसप्रकार रहेको छ ।

नारायण कंडेल –614-370-2161
गोकर्ण दहाल- 817-875-1249
जीवन जोशी-817-907-00 05
विजय भट्टराई-682-433-3947
राजेन्द्र वाग्ले-903-815-1375
बिनोद कुइकेल – 512-579-8266
नेत्र पाण्डे –  469-274-0692
जीवराज बुढा-817-896-0344
तारा भुसाल –940-594-5036
राजु सुबेदी – 806-773-5340
महेश रेग्मी- 512-983-9078

वि.सं.२०७६ चैत २६ बुधवार १०:३५ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...