back
CTIZAN AD

राष्ट्र बैकको गरिमा र शाख उच्च हुने बिश्वास

वि.सं.२०७६ चैत २६ बुधवार

747 

shares

२६ चैत्र, काठमाडौं ।  नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैक, केन्द्रीय समितिले एक बिज्ञप्ति जारी गर्दै गभर्नरमा महाप्रसाद अधिकारीको नियुक्तिले राष्ट्र बैकको गरिमा र शाख उच्च हुने बिश्वास ब्यक्त गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ ‘ महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको कारण हाल देश लकडाउनको अवस्थामा रहेको बिषम परिस्थितिमा पनि नेपाल सरकारले कोरोना विरुद्धको लडाईमा केहि उर्जा थपिने गरी समयमा नै केन्द्रीय बैकको गभर्नर नियुक्त गरेकोमा सर्व प्रथम नेपाल सरकारप्रति यस संगठन आभार व्यक्त गर्दछ ।’
‘ बैकिङ क्षेत्रको लामो अनुभव भएका सरल, कुशल, सक्षम एवं निडर व्यक्तित्वका धनि श्री महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैकको गभर्नरमा नियुक्त हुनु भएकोमा बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।’ बिज्ञप्तिमा उल्लेख छ ।
साथै बक्तब्यमा भनिएको छ ‘ आम कर्मचारीको हकहितलाई सुनिश्चित गर्दै नेपाल राष्ट्र बैकको गरिमा र शाखलाई उच्च पार्ने हरेक काममा यस संगठनले सदैब रचनात्मक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछ ।’

वि.सं.२०७६ चैत २६ बुधवार १८:४३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...