back
CTIZAN AD

बराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुग्यो, सर्तकता अपनाउन दूतावासको अनुरोध

वि.सं.२०७६ चैत २६ बुधवार

705 

shares

२६ चैत, बहराइन । बहराइनमा कार्यरत १२ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

नेपाली दूतावास बहराइनका अनुसार ७ अप्रिल बेलुकासम्मको तथ्यांक अनुसार बहराइनमा ५० हजार ३२० जनामा कोरोना परीक्षण गरिएकोमा संक्रमितको संख्या ३४१ पुगेको छ । जसमा नेपालीको संख्या १२ रहेको छ । साथै मृतकको संख्या ५ पुगेको छ भने ३ जना गम्भीर अवस्थामा रहेको र निको हुनेको संख्या ४६५ पुगेको छ ।

दूतावासले बहराइनका नेपाली समुदायलाई सतर्कता अपनाउन अनुरोध गर्दै सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने, ५ जना भन्दा बढी भेला हुन नपाउने, पार्क तथा पब्लिक बीचमा घुम्न जान नपाउने, अत्यावस्यक काम बाहेक घर बाहिर नजान समेत अनुरोध गरेको छ ।

त्यस्तै बहराइन सरकारले संक्रमितहरुले क्वारेन्टाइनको अवज्ञा गरेको पुष्टि भएमा ३ महिना सम्म जेल सजाय र १ हजारदेखि १० हजारसम्म बहराइन डिनार दुवै सजाय हुने जानकारी समेत दिएको छ ।

वि.सं.२०७६ चैत २६ बुधवार १८:५९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...