back
CTIZAN AD

भुसालद्धारा २०० थान पिपिइ हस्तान्तरण

वि.सं.२०७६ चैत २७ बिहीवार

846 

shares

२७ चैत्र, काठमाडौँ । नेपाल भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सूर्य भुसालले २०० थान पिपिइ सरकारलाई हस्तान्तरण गरेका छन ।
खानेपानी मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच भुसालले मन्त्री बिना मगरलाइ पिपिइ  हस्तान्तरण गरेका हुन ।

हाल विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको र मानव जीवनलाई नै खतरा उत्पन्न गराइरहेको कोरोना भाइरसले नेपालको सुदुर पश्चिम प्रदेशमा बढि खतरा पुयाउने देखीएकोले संघीय सरकारका तर्फबाट सुदुर पश्चिम प्रदेश सरकारको समन्वयका लागी संयोजक तोकीएकी मन्त्री मगरलाइ लाई उक्त सामाग्री हस्तान्तरण गरीएको अध्यक्ष भुसालले बताएका छन ।

शहरी विकास राज्यमन्त्री रामबिर मानन्धर र प्रदेश सांसद केशव स्थापित समेतको उपस्थितिमा उक्त पिपिइ हस्तान्तरण भएको थियो । भुसालले ४ दिन अघिमात्र स्वास्थमन्त्री भानुभक्त ढकाललाइ ३०० थान पिपिइ दिएका थिए ।

वि.सं.२०७६ चैत २७ बिहीवार १६:३७ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...