back
CTIZAN AD

नातिको बिहेका लागि बेलायत पुगेका क्षेत्रीको कोरोना संक्रमणका कारण मृत्यु

वि.सं.२०७६ चैत २८ शुक्रवार

822 

shares

२८ चैत, बेलायत । नातिको बिहेमा सहभागी हुन बेलायत पुगेका बाग्लुङका कर्ण बहादुर क्षेत्रीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

सामान्य डायरिया र खानाको स्वाद फरक भएको लक्षण देखिँदै गएपछि लन्डनको नर्थवीक अस्पतालमा १० दिनसम्म आइसीयुमा भर्ना भएका उनको कोरोना भाइरसका कारण बुधबार (८ अप्रिलमा) मृत्यु भएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रवासी नेपाली एकता मन्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले क्षेत्रीको मृत्युले सबैलाई मर्माहत बनाएको भन्दै श्रद्धान्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

बेलायतमा रहेका छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथमा बस्दै आएका थिए । उनीहरु व्यवसायी रहेको बताइएको छ ।

बेलायतमा तीनदिनमा ५ नेपालीको मृत्यु

वि.सं.२०७६ चैत २८ शुक्रवार २१:५६ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...