back

कविताः नववर्षः २०७७

वि.सं.२०७६ चैत ३० आइतवार

579 

shares

हिजो थियो तर गयो, आज आउँदैन फेरी
भविष्य के हो, कस्तो हुन्छ थाहा छैन,
वर्तमान कठिन छ अहिले, निर्मम छ
तर शाश्वत सत्य यही हो

कर्म गर्नु पर्छ घरमै भए पनि
मर्म हुन्छन आ-आफ्नै मनमै भए पनि,
संघर्ष गर्नै पर्छ कठिन भए पनि
तर हार खानु हुन्न जस्तै भए पनि

नववर्ष २०७७ को मंगलमय शुभकामना, हजुर
हाम्रो परिवारबाट हजुरको परिवारलाई पनि

वि.सं.२०७६ चैत ३० आइतवार १९:४४ मा प्रकाशित

Himalayan Life AD
कविता- प्यारो भकारो

कविता- प्यारो भकारो

अहङ्कारी आग्लोमा उभिएर अग्लिएको मान्छे म वरिपरि हेर्नु छैन मैले...

जूनताराहरूको खोजीमा

जूनताराहरूको खोजीमा

उ शीत बटुल्न उड्यो बिहानझिसमिसेमै चरासँगै आकाश छुँदै क्षितिजपारिपारि सपनाको...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ...

क्यानडामा कार्यरत कवि अर्यालको “अङ्कुर“ कवितासङ्ग्रह विमोचन

क्यानडामा कार्यरत कवि अर्यालको “अङ्कुर“ कवितासङ्ग्रह विमोचन

स्याङ्जा, त्रियासी । कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक...

सुसेली : यमपञ्चक

सुसेली : यमपञ्चक

दुर्गा अधिकारी भमरकोटे, हाल कपन १. हाम्रो चाहाना तिहारको सबैमा...

झिल्का कविता

झिल्का कविता

प्रमोद नेपाल, वीरगञ्ज, हाल- काठमाडौँ १) गरौँ श्रीकृष्णको जय पालनहार...