back
CTIZAN AD

जूनताराहरूको खोजीमा

वि.सं.२०८२ कात्तिक ३ सोमवार

2K 

shares

उ शीत बटुल्न उड्यो
बिहानझिसमिसेमै
चरासँगै आकाश छुँदै
क्षितिजपारिपारि
सपनाको देश ।

तर छैन सहज
आगो उम्रने देशमा
तातो राप रज्वालानिल्दै
मरुभूमिको बालुवा केलाएर
शीत बटुल्न ।

उ फर्कँदा
विशालआकाशका
जूनताराहरू
सारङ्गी रेट्दा रेट्दै थाकेर
अस्ताइसकेछन्
औंसी रात बोकेर ।

अनि उ
निस्सासिँदै शून्यतामा
औंसी रातको सन्नाटामा
खोज्दैछ
आशाकादर्बिला सहाराहरू
पूर्णिमाकाजूनताराहरू ।

 

वि.सं.२०८२ कात्तिक ३ सोमवार १३:११ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...