back
CTIZAN AD

सुसेली : यमपञ्चक

वि.सं.२०८२ कात्तिक १ शनिवार

1.2K 

shares

दुर्गा अधिकारी भमरकोटे, हाल कपन

१.
हाम्रो चाहाना
तिहारको सबैमा
शुभकामना ।

२.
किन दिक्क हो
सुरु धन्तेरसमा
पूजा सिक्काको ।

३.
काग करायो
समाचार लैजाने
साइत् जुरायो ।

४.
श्याम सबल
द्वार पाल यमका
पुजा गर ल ।

५.
तेस्रो दिन यो
लक्ष्मीमाता पुजन
आज गर्ने हो ।

६.
तेस्रो दिन यो
आज गाई गोरुको
पूजा हुने भो ।

७.
चौथो दिनको
गोबर्धन पर्वत
पूजा हुने हो ।

८.
यम यमुना
दिदीभाइ प्रेमको
हेर नमुना ।

९.
हर्ष साटेर
विदा भयो तिहार
दिदी भेटेर ।

१०.
जल अर्पण
पछि छठी माईको
गरौँ दर्शन ।

 

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:२५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...