back
CTIZAN AD

विदेशबाट यसरी ल्याउन सकिन्छ नेपाली

वि.सं.२०७७ वैशाख ३ बुधवार

882 

shares

कोरोना भाईरस वाट वच्न लकडाउन साधन हो साध्य होइन । हामी एक महिना दुई महिना, तिन महिना वा कति समयका लागि घर भीत्र बस्नु पर्दछ, कसैलाई थाह छैन । कोरोना भाइरसको औषधी छैन, भ्याक्सिन आउन अझै एक वर्ष लाग्ने कुरा आईरहेकै छ। १–२ महिना पछी कोरोना भाईरस र मानिसहरु सह अस्तित्वमा रहनु पर्ने छ, चीन, कोरिया, सिंगापुरको हालको अबस्था । किनकी लकडाउन समाधान होइन । यो रोग फैलिन नदिने तत्कालको उपाय मात्र हो।

नेपाल सरकारले ढिलो चाडो विदेशमा रहेका नागरिकलाई नेपाल भित्र्याउन सुरु गर्नै पर्नेछ, त्यससंग जुध्ने हाम्रो तयारी के हुने पर्ने ?

१) नेपाल सरकार र एनआरएनए मिलेर उपयुक्त स्थानमा कम्तिमा २ हजारको क्वारेन्टिन क्षमता तयार गर्ने ।

२) निकै अप्ठ्यारोमा परेका नेपालीहरुलाई सम्वन्धित देशमा रहेका नेपाली नियोगहरु मार्फत आवश्यक समन्वय गरी स्वास्थय परिक्षण पस्चात पालैपालो नेपाल एयरलाईन्स मार्फत स्वदेश फिर्ता गर्ने।

३) नेपाल एयरलाईन्सलाई आर्थिक बोझ नपर्ने गरी जाहाजमा यात्रा गर्नेहरुवाटै नियमित उडान शुल्क तिर्न लगाउने।

४) होम क्वारेन्टिनमा बस्नेहरुको लागि एयरपोर्टवाट घरसम्म जानको लागि सरकारले निर्देशिका जारि गर्ने र यात्रुले सो को पूर्ण पालना गर्ने।

५) सामाजिक दुरी कायम गरी यात्रा गर्दा रोग नफैलने हुंदा WHOको  COVID19- Travel Guidelines अनुसार विदेशमा निकै अप्ठायरोमा रहेका नेपालीहरुलाई नेपाल फर्कने वातावरण वनाउन ढिलो नगर्न विषेष अनुरोध।

२१ औ सताव्दीमा सिंगो पृथ्वी Global Village  को रुपमा विकास भईरहेको छ। कर्मथलो विदेशमा भए पनि जन्मथलो नेपाल सबैको साझा हो, देश निर्माणमा सवैको समान भूमिका छ नै। प्रविधीलाई प्रयोग गरौ, कोरोनावाट जोगिऔ, साझा प्रयास मार्फत विदेशमा अप्ठायारोमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउन सक्दो भूमिका निर्वाह गरौ। अन्तयमा ूसुरक्षित यात्राले जोखिम निम्तयाउदैन है ।

वि.सं.२०७७ वैशाख ३ बुधवार ११:५९ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...