back
CTIZAN AD

संकटमा कता हराए बीमा कम्पनीहरु ?

वि.सं.२०७७ वैशाख ३ बुधवार

1.1K 

shares

“अहिलेसम्म बीमा समिति सहित नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा संस्थान, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, लाईफ इन्स्योरेन्स कर्पोरेसन, नेसनल लाईफ इन्स्योरेन्स, सूर्यलाईफ इन्स्योरेन्स, ज्योती लाईफ इन्स्योरेन्स, सिटीजन लाईफ इन्स्योरेन्स र प्रभु लाईफ इन्स्योरेनस ले रकम जम्मा गरेका छन ।

३ वैशाख काठमाडौं । कोरोना भाइरसको विश्वव्यापि माहामारीका कारण विश्व नै आक्रान्त भैरहेको वेला यसबिरुद्ध सिगो मानब समूदाय नै एकताबद्ध भएको छ । सबै एकताबद्ध भएर सहयोगमा जुटेको बेला नेपालका अधिकांस बीमा कम्पनीहरु भने सुतेरै बसे जस्तो देखिएको छ ।

यस्तो छ नेपालमा निर्जीबन बीमा कम्पनीहरुको माघ मसान्तसम्मको आर्थिक परिसूचक

हाल नेपालमा १९ वटा जीवन, २० वटा निर्जीवन र एउटा पूनर्वीमा गरि जम्मा ४० वटा बीमा कम्पनीहरु संचालनमा छन । यी बीमा कम्पनिहरु मध्ये १० वटाले मात्र सरकारले सन्चालन गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरेका छन ।

कस्तो छ जीवन वीमा कम्पनीहको २०७६ माघ मसान्तसम्मको आर्थिक परिसूचक ?

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले प्रकशित गरेको सूचि अनुसार अहिलेसम्म बीमा समिति सहित नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा संस्थान, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, लाईफ इन्स्योरेन्स कर्पोरेसन, नेसनल लाईफ इन्स्योरेन्स, सूर्यलाईफ इन्स्योरेन्स, ज्योती लाईफ इन्स्योरेन्स, सिटीजन लाईफ इन्स्योरेन्स र प्रभु लाईफ इन्स्योरेनस ले रकम जम्मा गरेका छन ।

सात महिनामा जीबन बीमाकम्पनीहरुको मात्र ५४ अर्बको ब्यापार

चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्मको तथ्याङ्क अनुसार अधिकांस बीमा कम्पनीहरुले नाफा कमाएको तथ्याङ्क सार्बजनिक गरेका थिए । नाफा कमाउन होडबजाी गर्ने बीमा कम्पनीहरु अहिले देशलाई संकट परेको बेला सुतेरै बसेको चर्चा चल्न थालेको छ । हालसम्म सहयोग रकम जम्मा गर्नेमा ९ वटा वीमा कम्पनीहरु मात्र हुन भने एउटा पूनबीमा कम्पनी हो ।

एघार निर्जीवन वीमा कम्पनीको पुष मसान्तसम्मको बित्तिय बिबरण सार्बजनिक, कसको नाफा कति ?

फागुन १ गतेसम्म ११ जीवन वीमा कम्पनीको दोस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक, कसको नाफा कति ?

 

वि.सं.२०७७ वैशाख ३ बुधवार ११:५६ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...