back
CTIZAN AD

जनरल इन्स्योरेन्सद्वारा सुदुर पश्चिम प्रदेशको कोरोना कोषलाई ५ लाख रुपैयाँ सहयोग

वि.सं.२०७७ वैशाख ७ आइतवार

951 

shares

७ वैशाख, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले सुदूर पश्चिम प्रदेश सरकारले स्थापना गरेको “कोरोनाभाइरस रोकथाम तथा उपचार केन्द्र” लाई ५ लाख रुपैंयाँ सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गरेको जनाएको हो ।

उसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हालविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा फैलिन नदिनको लागि सुदूरपश्चिम प्रदेश सरकारको अभियानमा सहयोग पु¥याउनको लागि उक्त रकम बराबरको चेक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेको जनाएको छ ।

संकटमा कता हराए बीमा कम्पनीहरु ?

 

वि.सं.२०७७ वैशाख ७ आइतवार ११:५६ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...