back
CTIZAN AD

कतारमा कोरोनाको कहरः झण्डै साढे पाँचहजार संक्रमित, ८ जनाको मृत्यु

वि.सं.२०७७ वैशाख ७ आइतवार

843 

shares

७ बैशाख, कतार । कतारमा हालसम्म ६२ हजार ५३८ मा कोरोना संक्रमणको परीक्षण गरिएकोमा संक्रमितको संख्या ५ हजार ४४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४४० जना नयाँ संक्रमित भेटिएका छन् ।

त्यसैगरी ४ हजार ९२२ जना उपचारका क्रममा रहेका छन् भने हालसम्म ५१८ जना निको भएका छन् । निको हुनेमा पछिल्लो २४ घण्टामा ८ जना रहेको कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले आइतबार सूचना प्रकाशित गरेको छ ।

कतारमा शुक्रबारको तुलनामा शनिबार र आइतबार संक्रमितको संख्या केही संख्यामा घटेको हो ।  उक्त सूचनामा कतारमा हालसम्म ८ जनाको मृत्यु भएको विवरण उल्लेख गरिएको छ ।

यस्तो छ आज कतारमा कोरोना संक्रमणको अवस्था

वि.सं.२०७७ वैशाख ७ आइतवार १७:५३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...