back
CTIZAN AD

काठमाडौँमा कोही भोको नराख्ने हिमाल शर्माको घोषणा

वि.सं.२०७७ वैशाख ८ सोमवार

762 

shares

८ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला कमिटीका सचिव हिमाल शर्माले काठमाडौँमा रहने कसैलाई भोको नराख्ने घोषणा गरेका छन् ।

नेकपा जिल्ला कार्यालय काठामाडौद्वारा जारी अपिललाई सार्वजनिक गर्दै उनले सञ्जालमार्फत सो प्रतिबद्धता जनाएका हुन् ।

अपिलमा भनिएको छ ‘खान बस्नको समस्याले कोहीले पनि काठमाडौँ छोड्नु नपर्ने भन्दा ‘तपाई जहाँ हुनुहुन्छ, त्यहि रहनुस ।’

यदि कोही समस्यामा पर्नुभएको छ भने वडाका जनप्रतिनिधि, जिल्ला समन्वय समिति, प्रदेश तथा संघीय सांसदहरुको सम्पर्कमा पुग्न अनुरोध गर्दै आवश्यक परेमा नेकपाको जिल्ला, नगर र वडा कमिटीहरु हरदम समन्वय गर्न तयार रहेको जनाइको छ ।

साथै काठमाडौँ जिल्लाका जिम्मेवार व्यक्तिहरुको नाम तथा सम्पर्क नम्बर समेत अपिलमा उपलब्ध गराइएको छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार १५:३८ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...