back
CTIZAN AD

राहत वितरणलाई प्रभावकारी बनाउन खट्दै अनिल शर्मा

वि.सं.२०७७ वैशाख ८ सोमवार

981 

shares

८ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का युवा नेता अनिल शर्मा राहत पुग्न नसकेका ठाउँमा राहत लिएर टोल टोल पुगेका छन् ।

काठमाडौं महानगरपालिकाले वडा कार्यालयमार्फत बितरण गरेको राहत प्रक्रियालाई थप प्रभावकारी बनाउन तथा राहत पुग्न नसकेका ठाउँहरुमा बुद्ध मार्ग टोल सुधार समितिको संयोजनमा राहत वितरण गरिएको उनले जनाएका छन् ।

उनले नेकपाका सदस्य तथा शुभेच्छुकहरुको जिन्सी सहयोग प्राप्त भएको जानकारी दिँदै बुद्धनगर आर्क र टोलसुधार समितिलाई राहत वितरणमा सहयोग गरेकोमा पार्टीका तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।

नेकपाको काठमाडौँ निर्वाचन क्षेत्र नं १ का इन्चार्जसमेत रहेका नेता शर्माले लकडाउन सुरु नहुँदै देखि नेकपाको विशेष न्यूक्लियस गठन गरेर पार्टी पंक्ति परिचालन गर्दै आएका छन् ।

वडा वडामा पुगे अनिल शर्मा

वि.सं.२०७७ वैशाख ८ सोमवार १६:१५ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...