back
CTIZAN AD

वडा वडामा पुगे अनिल शर्मा

वि.सं.२०७६ चैत २३ आइतवार

1.5K 

shares

२३ चैत्र, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का युवा नेता अनिल शर्मा काठमाडौँ निर्वाचन क्षेत्रको वडा वडामा पुगेका छन् ।

राहत वितरण प्रभावकारी बनाउन भन्दै उनी काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य सहित जनप्रतिनिधिको टोली अहिले वडा वडामा पुगेका हुन् ।

कोरोना नियन्त्रणका लागि नेकपाको ५ सदस्यिय न्युक्लियस गठन

‘लकडाउनका अवधिमा कोही पनि स्वास्थ्य सेवा र खानेकुराबाट वञ्चित हुन नपरोस् र राहत वितरण प्रभावकारी रहोस’ भन्नेमा उनले जोड दिएका थिए भने कामपाका मेयर शाक्यले अति विपन्न, असहाय र मजदुरवर्गका उपभोक्तालाई ध्यान दिएको बताएका थिए ।

नेकपाको काठमाडौँ निर्वाचन क्षेत्र नं १ का इन्चार्जसमेत रहेका नेता शर्माले केही दिन अघि ५ सदस्यीय विशेष न्युक्लिश गठन गरी जनसेवाको कार्ययोजना सार्वजनिक गरेका थिए ।

वि.सं.२०७६ चैत २३ आइतवार १९:४५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...