back
CTIZAN AD

सरकार तथा पार्टीमाथि लागेको आरोपको यथार्थ के हो, स्पष्ट पारौँ

वि.सं.२०७७ वैशाख ११ बिहीवार

756 

shares

११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाइले सरकार तथा पार्टीमाथि लागेको संगीन आरोपको यथार्थ के हो स्पष्ट पार्न आग्रह गरेका छन् ।

सरकार र नेकपाका केही नेताहरुको समेत संलग्नतामा अर्को दलका केही सॉसदहरुलाई जबर्जस्ती होटलमा राखिएको र उनीहरुको दल दबाबमूलक ढंगले बिभाजन गर्न खोजिएको संगीन आरोप लागेको सन्र्दमा यस सम्बन्धी सत्य तथ्य के हो ? नेपाल सरकार र नेकपाले सार्वजनिक रुपमा प्रष्ट पार्नु पर्ने माग गरेका हुन् ।

‘यदि हो भने यो लज्जास्पद र अक्षम्य अपराध हो, हामीले खोजेको र नेपालको संविधानले परिकल्पना गरेको व्यवस्था कदापि त्यस्तो होइन’, उनी भन्छन् ।

त्यसप्रकारको घटना भएको होइन भने यो निकै गम्भीर कुरा भएकाले सरकार चुप लागेर बस्न नहुने सरकार र नेकपाले संस्थागत रुपमा त्यसको प्रतिवाद गर्नुपर्ने पनि उनको माग छ ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १९:३० मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...