back
CTIZAN AD

विहिबार संक्रमण पुष्टि भएका भोजपुरका युवा साउदीबाट आएका थिए

वि.सं.२०७७ वैशाख १२ शुक्रवार

717 

shares

१२ बैशाख, काठमाण्डौं । बिहिबार बेलुका कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका युवा साउदीबाट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

साउदीबाट फागुन ३० गते हिमालयन एयरबाट काठमाण्डौं ओर्लिएका ती युवा काठमाण्डौंमा केहीदिन बसेर उदयपुर हुँदै भोजपुर पुगेका थिए । भोजपुरमा आरडिटी (र्यापिड डाइग्नोष्टिक) परीक्षणका क्रममा संक्रमण पोजेटिभ दखिएको थियो । पिसीआर परीक्षणमा पनि उनमा संक्रमण पोजेटिभ देखिएको थियो ।

हाल उनीसँग उदयपुरमा सम्पर्कमा आएकाहरुको नमुना लिइसकिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उनीसँग नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ । जसमा १० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा बाग्लुङमा १, धनगढीमा १, विरगन्जमा ५, भरतपुरमा २ र विराटनगरमा २८ जना गरेर जम्मा २८ जनाको उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

त्यस्तै भोजपुरका युवालाई पनि उपचारका लागि विराटनगर ल्याइदै गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको ।

अपडेटः थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमतिको संख्या ४८ पुग्यो

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १७:१४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...