back
CTIZAN AD

पोर्चुगलका राष्ट्रपतिले भारतको भ्रमण गर्ने

वि.सं.२०७३ पुस ६ बुधवार

795 

shares

६ पुस,नयाँ दिल्ली । पोर्चुगाली प्रधानमन्त्री एन्टोनीयो कोस्टाले आगामी जनवरीमा भारतको भ्रमण गर्न लाग्नुभएको छ ।

उहाँको भ्रंमण द्विपक्षीय सम्बन्ध बढाउने हेतुले हुन लागेको भारत विदेश मामिला मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले आगामी जनवरी ६ बाट १२ सम्म भारतको औपचारिक भ्रमण गर्न लाग्नु भएको छ ।

उहाँ आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सो भ्रमणमा आउन लाग्नु भएको विदेश मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

सो भ्रमणको क्रममा कैयौ सम्भाmैतामा हस्ताक्षर हुने अनुमान गरिएको छ । यसबाट दुई देशबीचको सम्बन्ध अझ अघि बढ्नेसमेत अनुमान गरिएको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री कोस्टा लिस्बोनमा जन्मिनुभएको र उहाँ भारतीय मूलको नै हुनुहन्छ ।

उहाँका बाबु आर्लान्डो दा कोस्टा पश्चिम भारतीय राज्य गोवाबाट पोर्चगल पुग्नु भएको थियो । गोवा पहिले पोर्चगाली कोलोनी थियो । रासस÷सिन्ह्वा

वि.सं.२०७३ पुस ६ बुधवार ११:२६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...