१८ बैशाख, काठमाडौँ । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ बर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुरलाई स्वासप्रश्वासमा समस्या आएपछि सर एचएन अस्पतालमा भर्ना गरीएको थियो ।
ऋषि कुपरले अमेरीकामा करिब १ वर्षसम्म क्यान्सरको उपचार गराएर सेप्टेम्बरमा भारत फर्केका थिए ।
दुई दिनमा बलिउडका दुई चर्चित अभिनेताको निधन भएको छ ।
वि.सं.२०७७ वैशाख १८ बिहीवार १०:३० मा प्रकाशित





























