back
CTIZAN AD

आईएससँगको झडपमा सिरियामा टर्कीका चार सुरक्षाकर्मीको मृत्यु

वि.सं.२०७३ पुस ७ बिहीवार

1.1K 

shares

७ पुस, अङ्कारा । सिरियाको उत्तरी क्षेत्रमा इस्लामिक स्टेटका लडाकुहरूसँग भएको झडपमा परी बुधबार टर्कीका चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

घटनामा परी अन्य १५ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । घाइते भएकाहरूको टर्कीको अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

टर्कीको सेनाले ४० भन्दा बढी आतङ्ककारीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

गत अगस्ट २४ मा टर्कीको सुरक्षा निकायले आईएस लडाकू र सिरियन कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट्सका विरुद्धमा कारबाही सुरु गरेको थियो । सिन्ह्वा

वि.सं.२०७३ पुस ७ बिहीवार ०३:३६ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...