back
CTIZAN AD

सरकारको ध्यान यता जाला ?

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

840 

shares

१९ वैशाख । सरकारको ध्यान यता जाला त ? नेपाल एयरलाइन्सले आगामी ६ मेमा अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्ने भएको छ । नेपालमा रहेका अष्ट्रेलियाली नागरिकलाई फर्काउन दूतावासले उक्त उडानको पहल गरेको हो । यात्रु स्वयमले टिकट काट्ने गरी यसअघि पनि दूतावासले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी ब्रिस्वेन उडाएको थियो १ अप्रिलमा । यो उडान नेपाल एयरलाइन्सको दोस्रो अष्ट्रेलिया उडान हुनेछ ।

अष्ट्रेलिया सरकारले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकता दिने भएकाले चार्टर्ड उडानका लागि पहल गरेको दूतावासले जनाएको छ ।

आँफैले पहल नगरे पनि नेपाल सरकारले अस्ट्रेलियाबाट कोरोना समस्याका कारण नेपाल फर्कन चाहने नेपालीहरुलाई सिड्नीबाट फर्कने क्रममा यही उडानलाई सदुपयोग गरेर सरकारको जनताप्रतिको दायित्वलाई पुरा गर्नतिर लागेको छ छैन यकिन त भएन, तर त्यसो गर्न सक्ता राम्रो हुन्थ्यो ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १२:०३ मा प्रकाशित

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...