back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार ६ सय नाघ्यो, २४ घण्टामा १ सय जनाको मृत्यु

वि.सं.२०७७ वैशाख २१ आइतवार

918 

shares

२१ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ४० हजार पुग्न लागेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २ हजार ४ सय ४२ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ३४ लाख ८३ हजार ३ सय ४७ पुगेको छ भने २ लाख ४४ हजार ७ सय ६१ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख २१ आइतवार ०७:२५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...