back
CTIZAN AD

प्रधानसेनापति थापाद्धारा शर्मा, अधिकारी र थापालाई दज्र्यानी चिन्ह प्रदान

वि.सं.२०७७ वैशाख २१ आइतवार

777 

shares

२१ बैशाख, काठमाण्डौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्नती भएका प्रभुराम शर्मा तथा उपरथीमा पदोन्नति भएका आनन्द कुमार अधिकारी र संजय थापालाइ दज्र्यानी चिन्ह चिन्ह प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को बैशाख १४ गतेको निर्णय बमोजिम बैशाख १९ गतेबाट रथीमा पदोन्न्ति भएका शर्मालाई आइतबार जंथी अड्डामा आयोजित एक कार्यक्रममा प्रधान सेनापति थापाले रथी दज्र्यानी चिन्ह्र प्रदान गरेका हुन् ।

सोहि अवसरमा मन्त्रिपरिषद्को बैशाख १४ कै निर्णय बमोजिम उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी आनन्द कुमार अधिकारी र संजय थापालाई समेत प्रधान सेनापतिद्धारा उपरथीको दज्र्यानि चिन्ह प्रदान गरिएको छ ।

रथी दर्जामा पदोन्नती भएका रथी शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ भने उपरथी दर्जामा पदोन्नती भएका उपरथी अधिकारीलाई उपत्यका पृतना हे.क्वाको पृतनापति र उपरथी थापालाई मध्य पश्चिम पृतना हे.क्वाको पृतनापतिको जिम्मेवारी दिइएको बताइएको छ ।  उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०७७ वैशाख २१ आइतवार १९:०३ मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...