back
CTIZAN AD

क्रिकेट खेल्नु अघिनै यी ५ खेलाडीहरुले अन्य खेलबाट देशका लागि खेलिसकेका थिए

वि.सं.२०७७ वैशाख २३ मंगलवार

807 

shares

२३ बैशाख, काठमाडौँ । यी ५ खेलाडीहरुले क्रिकेट खेल्नु भन्दा अघिनै अन्य खेलबाट आफ्नो देशका लागि खेलिसकेका थिए । यी ५ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ :

१. जोन्टी रोड्स

दक्षिण अफ्रिकाका पुर्वखेलाडी जोन्टी रोड्स यस सुचिको पहिलो स्थानमा रहेका छन । जोन्टी रोड्सले क्रिकेट खेल्नु अघि नै दक्षिण अफ्रिकाको हक्की टिमबाट खेलिसकेका थिए । उनले १९९२ को ओलम्पिकमा दक्षिण अफ्रिकाको हक्की टिमबाट खेलेका थिए ।

२. युजवेन्द्र चाहल

भारतीय क्रिकेट टिमका स्पिनर युजवेन्द्र चाहल यस सुचिको दोस्रो स्थानमा रहेका छन । युजवेन्द्र चाहलले क्रिकेट खेल्नु अघिनै चेस खेलबाट भारतको प्रतिनिधित्व गरिसकेका थिए ।

३. शुजि बेट्स

न्युजिल्याण्ड महिला क्रिकेट टिमकी पुर्वकप्तान शुजि बेट्स यस सुचिको तेस्रो स्थानमा रहेकी छिन । उनले न्युजिल्याण्ड महिला क्रिकेट टिमका लागि खेल्नु अघिनै बास्केटबलबाट आफ्नो देशको प्रतिनिधित्व गरिसकेकी थिइन । उनले २००८ को ओलम्पिकमा न्युजिल्याण्डको बास्केटबल टिमबाट आफ्नो देशका लागि खेलेकी थिइन ।

४. एलिस पैरी

अष्ट्रेलियन महिला क्रिकेट टिमकी अलराउण्डर एलिस पैरी यस सुचिको चौथो स्थानमा रहेकी छिन । उनले अष्ट्रेलियन महिला क्रिकेट टिमका लागि खेल्नु अघिनै फुटबल खेलबाट आफ्नो देशको प्रतिनिधित्व गरिसकेकी थिइन । उनले २००८ को एसियन कपमा अष्ट्रेलिया महिला फुटबल टिमबाट खेलेकी थिइन ।

५. रुडी भ्यान भुरेन

नाम्बीया क्रिकेट टिमका पुर्व खेलाडी रुडी भ्यान भुरेन यस सुचिको पाँचौ स्थानमा रहेका छन । उनले नाम्बीयाका लागि क्रिकेट खेल्नु अघिनै रक्बीबाट आफ्नो देशको देशको प्रतिनिधित्व गरिसकेका थिए । उनलै एकै वर्षमा २ फरक फरक खेल्को वल्डकपमा नाम्बीयाको टिमबाट खेलेक थिए ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार ०९:५० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...