back
CTIZAN AD

हिजबुल मुजाहिद्दीनका चीफ कमाण्डर मारिएको दाबी

वि.सं.२०७७ वैशाख २४ बुधवार

711 

shares

६ मे । भारतीय सुरक्षा बलले काश्मिरमा ठूलो सफलता हासिल गरेको प्रचार गरेको छ । भारतीय संचारमाध्यमका अनुसार हिजबुल मुजाहिद्दीनका चीफ कमाण्डर रियाज नाइकू उर्फ ‘जुबैर उल इस्लाम’ दक्षिण काश्मिरको पुल्वामा अवन्तीपोराको बेगपोरामा मारिएका छन् ।

उनी मोस्ट वान्टेड आतंककारी भएको बताइएको छ । २०१२ मा आतंकवादी बनेका रियाज धेरै आतंकवादी हमलामा संलग्न भइसकेको जनाइएको छ । पहिला लश्कर–ए–तैयबामा भएका उनी पछि हिजबुल मुजाहिद्दीनमा सामेल भएका थिए । नाइकू २०१९ मा कश्मीरमा हिजबुलको प्रमुख बनेका थिए ।

जम्मू–काश्मिर प्रहरीले नाइकू मारिएको कुरा पुष्टि गरेको जनाएको छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १८:४० मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...