back
CTIZAN AD

टि-२० विश्व कपको फाइनलमा डेब्यु गरेर विश्व कप जित्ने यी हुन एकमात्र खेलाडी

वि.सं.२०७७ वैशाख २५ बिहीवार

876 

shares

२५ बैशाख, काठमाडौँ । टि-२० विश्व कपको फाइनल खेलमा डेब्यु गरेर टि-२० विश्व विजेता बन्न सफल एकमात्र खेलाडी युसुफ पठान हुन । २००७ मा उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरको डेब्यु भारत र पाकिस्तान बिचको फाइनल खेलबाट गरेका थिए ।

त्यस खेलमा भारतले पाकिस्तानलाई पराजित गर्दै विश्व विजेता बन्न सफल भएको थियो । फाइनल खेल अघि भारतका ओपनर वीरेन्द्र सेहवाग चोटिल भएर टिमबाट बाहिरीएका थिए । विरेन्द्र सेहवाग चोटिल भएपछि उनको स्थानमा युसुफ पठानले मौका पाएका थिए ।

त्यस खेलमा उनले भारतका लागि ओपनिङ्ग गरेका थिए । उनले ओपनिङ्ग गर्दै ८ बलका १५ रन बनाएका थिए । त्यस क्रममा उनले १ चौका र १ छक्का समेत प्रहार गरेका थिए । त्यस खेलमा भारतले पाकिस्तानलाई ५ रनले पराजित गर्दै विश्व विजेता बनेको थियो ।

टि-२० विश्वकपको फाइनल खेलमा आफ्नो अन्तराष्ट्रिय क्रिकटमा डेब्यु गरेर विश्व विजेता बनेका युसुफ पठानको यो वल्ड रेर्कड सायद कहिल्लै तोडिने छैन ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार ११:०१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...