back
CTIZAN AD

बैक तथा बित्तियसंस्था खोल्न राष्ट्र बैंकको सूचना

वि.सं.२०७७ वैशाख २७ शनिवार

825 

shares

२७ वैशाख, काठमाडौं । आईतबारबाट सम्पूर्ण बैंक तथा बित्तिय संस्था खोल्नको लागि राष्ट्र बैंकले सूचना गरेको छ ।

अत्यावस्यकीय सेवा अन्र्तगत रहेको बैंक तथा बित्तिय संस्थाहरुलाई एकतिहाई कर्मचारीद्वारा सेवा संचालन गर्न तथा कूल सवारी साधनको २५ प्रतिशतलाई सवारी पास उपलब्ध गराउने केन्द्रिय बैंकले शुक्रबार सार्बजनिक गरेको सूचनामा उल्लेख छ ।

स्वास्थ्य सूरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर मात्र सेवा प्रवाह गर्न पनि राष्ट्र बैंकले सूचनामा जनाएको छ ।

यस अघि सरकारले बैंक तथा बित्तिय संस्थालाई पनि अत्यावस्यकीय सेवामा राखेर खोल्न दिने निर्णय गरेको थियो । यो संगै आईतबरबाट बैंक तथा बित्तिय संस्थाका सम्पूर्ण शाखाहरु तोकिएको मापदण्ड पूरा गरेर खुल्नेछन ।

वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:५८ मा प्रकाशित

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...