back
CTIZAN AD

वैशाख ३० बाट शेयर बजार खुल्ने

वि.सं.२०७७ वैशाख २८ आइतवार

1.1K 

shares

२८ वैशाख, काठमाडौं । आगामी मंगलबारबाट सेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार दैनि २ घण्टाका दरले कारोबार सन्चालन गर्ने निर्णय गरिएको छ ।

कारोबार सुरु भए पछि दिनको तीन प्रतिशत परिवर्तन भएमा सर्किट लगाउने व्यवस्था गरेको छ । यस अघि नेप्सेमा ५ प्रतिशत परिवर्तन हुँदा सर्किट लाग्ने गरेको थियो ।

त्यस्तै धितो पत्रसंग सम्बन्धित कार्यालयहरु एक तीहाई कर्मचारीले अलो पालो गरि सन्चालन गर्ने र २५ प्रतिशत सवारी साधन सन्चालन गर्ने निर्णय पनि गरेको छ ।

कोरोना भाइृरसको माहामारीका कारण नेपालको सेयर बजार झण्डै २ महिना देखि बन्द छ । सेयर बजार खुल्ने भएसंगै लगानी कर्ताहरुमा उत्साह छाएको छ ।

आगामी आ.ब.२०७७/७८ सुरुवातसंगै सबै कारोबार बिद्युतीय माध्यमबाट गर्ने निर्णय पनि गरेको छ ।

वि.सं.२०७७ वैशाख २८ आइतवार १६:१३ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...