back
CTIZAN AD

कुवेतमा कफ्र्युः कुनै समस्या परेमा फोन गर्नुहोस् यी नम्बरमा

वि.सं.२०७७ वैशाख २९ सोमवार

681 

shares

२९ बैशाख, कुवेत। कुवेत सरकारले लागू गरेको पूर्ण कफ्र्यूको अवधिमा आफ्नो बासस्थानमा रहँदा कुनै समस्या भएमा तल दिइएका विभिन्न नम्बरमा फोन गर्न सकिने छ ।

नेपाली दूतावास कुवेतले दिएको जानकारी अनुसार कुवेत सरकारले प्रदान गर्ने आकस्मिक सेवा वा कोपरेटिभ सोसाइटिले प्रदान गर्ने सेवा मार्फत सो समस्या संवोधन हुन तत्काल नसक्ने तर समस्या ढिलो नगरी संबोधन गरिहाल्नु पर्ने प्रकृतिको भएमा विभिन्न गभर्नरेटका निम्नबमोजिमका आकस्मिक सहयोग टोलिको ह्वाट्स एप (whatsapp) नम्बरमा सम्पर्क गर्न बताइएको छ ।

हवालि गभर्नरेट-५९२६४३६

अहमदि गभर्नरेट-५५२३१६७६

जाहरा गभर्नरेट-५५८२३६४७

क्यापिटल गभर्नरेट-५५७३४०३५

अल-फर्वानिया गभर्नरेट-५५६५४२५६

मुबारक अल-कबिर गभर्नरेट-५५४६५३२८

वि.सं.२०७७ वैशाख २९ सोमवार १८:०७ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...