back
CTIZAN AD

२ प्रतिशतले गिरावट आएपछि ४० मिनेटमै सेयर कारोबार बन्द

वि.सं.२०७७ वैशाख ३१ बुधवार

963 

shares

३१ वैशाख, काठमाडौं । ५१ दिन पछि मंगलबारदेखि अंशिक रुपमा खुलेको सेयर बजार नेप्से दोस्रो दिन ४० मिनेट पनि टिकेन । ४० मिनेट नपुग्दै कारोबार २ प्रतिशतले घटेपछि आजको कारोबार बन्द भएको छ ।

आजको कारोबारमा सबै समूहको परिसूचक नकारात्मक रह्यो । कारोबार भएका कूल ७४ कम्पनीको ३६ लाख १३ हजार ५२३ रुपैंयाँ बराबरको १० हजार ५ सय २६ कित्ता सेयर कारोबार भएको छ । आज २४.५८ अंकले घटेको कारोबार १२०१.५७ अंकमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३ अंकले घटेर २६०.३२ अंकमा कायम भएको छ ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १२:३५ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...