back
CTIZAN AD

नेकपा नेतृद्वारा सामूहिक भोजनलाई सहयोग

वि.सं.२०७७ जेठ १ बिहीवार

933 

shares

१ जेठ, काठमाडौँ । कोभिड १९ को समस्यामा परेका नागरिकको सेवामा जुटिरहेकी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) काठमाडौँकी नेतृ पार्वती थापा(पाण्डे) ले मजदुरहरुको सामूहिक खानाका लागि १० हजार ५ रुपियाँ सहयोग गरेकी छन् ।

तारकेश्वर नगरपालिका वडा नं १० मा रहेको मानसिंह धर्म उच्च मा.वि मा आयोजित सामूहिक भोजन कार्यक्रमका लागि उनले सो रकम सहयोग गरेकी हुन् ।

नेकपाको राजनीति गर्दै आएपनि निज पार्वती थापा(पाण्डे) विभिन्न सामाजिक संघसंस्थामार्फत तारकेश्वर नगर क्षेत्रमा सामाजिक व्यत्तित्वको रुपमा समेत स्थापित छन् । तारकेश्वर नगरापलिका वडा नं १० को आयोजना र दर्जनौँ संघसंस्थाको समन्वयमा दैनिक ५०० संख्यामा त्यहाँ खाना खुवाउने गरिँदै आइएको छ ।

वि.सं.२०७७ जेठ १ बिहीवार १६:३९ मा प्रकाशित

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...