back
CTIZAN AD

प्रवासी प्रवाह, अनलाइन साहित्य कार्यक्रम शुरु हुँदै

वि.सं.२०७७ जेठ २ शुक्रवार

624 

shares

२ जेठ, काठमाण्डौं । गैरआवासीय नेपाली संघको भाषा, साहित्य, सस्कृती तथा सम्पदा प्रबर्द्धन समितीले यहि मे १७ (आइतबार) देखि साप्ताहिक अनलाइन साहित्यक कार्यक्रम ‘प्रवासी प्रवाह’ संचालन गर्ने भएको छ ।

कार्यक्रमको शुभारम्भ प्रसारण आइतबार, १७ मे, नेपाल समय बेलुकी ८ बजे देखि हुने र त्यसमा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तब्यबाट शुभारम्भ हुने र साहित्यकार जिवा लामिछाने (जर्मनी), गोपाल रेग्मी ( अमेरिका ) र उषा शेरचन ( नेपाल ) सङ्ग बिशेष कुराकानी र उनीहरुका रचना पाठ हुने छन् ।

समितिका अध्यक्ष हिक्मत थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशिल बनाउन यो कार्यक्रम प्रारम्भ गरिएको हो ।

समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको समेत प्रकाशनको तयारी गर्दैछ ।  यस अनलाइन कार्यक्रमको संयोजन र संचालन भगवती बस्नेतले गर्दैछिन् ।

वि.सं.२०७७ जेठ २ शुक्रवार २१:३३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...