back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ २ शनिवार

1.5K 

shares

विदुर अधिकारी,चितवन

गाउँबाट नै आइयो सहर
किन्तु मतलबी देखियो सहर

सोच्दथ्यौँ सहर हर्छ बेखुसी
किन्तु भट्किलो भेटियो सहर

सोध्छु प्रश्न हे ! नौजवान हो
के गर्‍यौ अहित?भासियो सहर

राज्यको दमन नित्य बल्झिँदा
आज क्रान्तिमा होमियो सहर

प्रेमको अमर भाव छल्किँदा
हर्षले बहुत रङ्गियो सहर

बहर : असम मुसम्मन महजुफ मक्फुफ
अर्कान : फाइलुन् , मफा , फाइलुन् , मफा
वजन :- २१२ – १२ – २१२ – १२
काफिया : इयो
रदिफ : सहर
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ जेठ २ शनिवार ०४:५० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...