back
CTIZAN AD

आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले परित

वि.सं.२०७७ जेठ ६ मंगलवार

918 

shares

६ जेठ काठमाडौं । गत शुक्रबार सरकारले राष्ट्रपति मार्फत संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा आईतबार र सोमबार छलफल भएको थियो । मंगलबार छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

नीति तथा कार्यक्रम बिरुद्ध दर्ता भएका पांचवटा संशोधन प्रस्तावका प्रस्तोताले प्रस्ताब फिर्ता नलिए पछि नीति तथा कार्यक्रम संसदमा तत्काल कायम रहेको बहुमतले परित गरेको थियो ।

वि.सं.२०७७ जेठ ६ मंगलवार १५:३९ मा प्रकाशित

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

भक्तपुर ।  भक्तपुर नगरपालिका(१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...