back
CTIZAN AD

काठमाण्डौंको ग्राण्डि र मनमोहन कार्डियो अस्पतालमा एक-एक जनामा कोरोना संक्रमण भएको पुष्टि

वि.सं.२०७७ जेठ १० शनिवार

741 

shares

१० जेठ, काठमाण्डौं । धापासीस्थित ग्राण्डि अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौं गोकणेश्वरका बासिन्दा उनी अस्पतालको कर्मचारी भएको बताइएको छ ।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डि अस्पताललाई सिल गरेर उनीसँग सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको बताइएको छ ।

त्यसैगरी महाराजगन्जको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पनि उपचारका लागि आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केहिदिन अघि श्वास प्रस्वासमा समस्या भएर आएकी उनी मकवानपुर हेटौडाकी महिला हुन् ।

उनलाई श्वास प्रस्वासमा समस्या देखिएपछि हेटौडा अस्पतालले केहीदिन अघि मनमोहनमा कार्डियो थोरासिकमा रेफर गरेको थियो ।

वि.सं.२०७७ जेठ १० शनिवार १६:१८ मा प्रकाशित

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...