back
CTIZAN AD

संक्रमित हुनेमा भारत १० औँ नम्बरमा, इरानलाई पनि उछिन्यो

वि.सं.२०७७ जेठ १२ सोमवार

795 

shares

१२ जेठ, काठमाडौँ । विश्वका २१३ देशमा माहामारीको रुपमा फैलिएको कोराना भाइरस(कोभिड १९) का कारण संक्रमित हुनेको संख्या झण्डै ५५ लाख पुगेको छ ।

वोल्डोमिटरका अनुसार अहिलेसम्म ५४,९७,६५० जनामा कोरोना संक्रमण देखिएको छ भने ३,४६,६७५ जनाले ज्यान गुमाएका छन् । एकैदिन ९३६७१ जनामा कोरोना संक्रमण थपिएका छन् । संक्रमित मध्ये २३,०१,९७० निको भएका छन् भने ५३,२२३ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमित मध्ये ८७ प्रतिशत मानिस निको हुने गरेको र १३ प्रतिशतको मृत्युभएको देखिन्छ ।

विश्वमा सबैभन्दा बढी संक्रमित र मृत्यु हुने देश अमेरिका नै रहेको छ । १६,८६,४३६ जना संक्रमित छन् भने ९९,३०० जनाले ज्यान गुमाएका छन् ।

संक्रमणका हिसाबले अमेरिकापछि ब्राजिल दोस्रो र तेस्रो देश रसिया बनेको छ । त्यसपछि स्पेन, बेलायत, इटाली, फ्रान्स, जर्मनी, टर्की, इण्डिया, इरान, पेरु, क्यानडा अनि कोरोना उत्पत्ति भएको देश चीन क्रमशः रहेका छन् ।

मृत्युका हिसाबले अमेरिकापछि बेलायत, इटाली, स्पेन, फ्रान्स, ब्राजिल, बेल्जियम, जर्मनी, इरान, मेक्सिको, क्यानडा, नेदरल्याड्स र चीन क्रमशः रहेका छन् ।

यस्तो छ विश्वको कोरोना अपडेट :

वि.सं.२०७७ जेठ १२ सोमवार ०८:०१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...