back
CTIZAN AD

बूढानीलकण्ठका संक्रमितको सम्पर्कका आएका ८ को पिसिआर नेगेटिभ

वि.सं.२०७७ जेठ १२ सोमवार

798 

shares

१२ जेठ, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेन्जिङ चोकमा बसोबास गर्ने १८ वर्षीया एक युवतीमा कोरोना संक्रमण देखिएसँगै युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको जाँचमा उक्त युवतीसँगै सर्लाही रामनगर – ४ बाट आएका र काठमाडौँमा युवतीको सम्पर्कका रहेका आठ जनाको रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए ।

बूढानीलकण्ठ नगरपालिकामा पहिलो कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र यही जेठ ५ देखि ८ गतेसम्म सिल गरिएको थियो । पिसिआर परीक्षण पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ ।

वि.सं.२०७७ जेठ १२ सोमवार ०८:३१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...