back
CTIZAN AD

यी हुन एकदिवसीय क्रिकेटमा सर्वाधिक पटक शून्यमै आउट हुने ५ खेलाडी

वि.सं.२०७७ जेठ १२ सोमवार

897 

shares

१२ जेठ, काठमाडौँ । एकदिवसीय क्रिकेटमा सर्वाधिक पटक शून्यमा नै आउट हुने ५ खेलाडीहरुको नाम यसप्रकारको रहेका छ :

१. सनथ जयसूर्या

श्रींलका क्रिकेट टिमका पुर्वक्रिकेटर सनथ जयसूर्या यस सुचिको पहिलो स्थानमा रहेका छन । जयसूर्या एकदिवसीय क्रिकेटमा सर्वाधिक पटक शून्य आउट भएका छन । उनले श्रींलका क्रिकेट टिमबाट ४४६ एकदिवसीय खेल खेल्दैँ १३४३० रन बनाएका छन । यस क्रममा उनले २८ सतक र ६८ अर्धसतक समेत बनाएका छन । उनी आफ्नो एकदिवसीय क्रिकेट करियरमा ३४ पटक शून्य रनमै आउट भएका छन ।

२. शाहिद अफरिदी

पाकिस्तान क्रिकेट टिमका पुर्वक्रिकेटर शाहिद अफरिदी यस सुचिको दोस्रो स्थानमा रहेका छन । उनले पाकिस्तान क्रिकेट टिमबाट ३९८ एकदिवसीय खेल खेल्दैँ ८०६४ रन बनाएका छन । यस क्रममा उनले ६ सतक र ३९ अर्धसतक समेत बनाएका छन । शाहिद अफरिदी आफ्नो एकदिवसीय क्रिकेट करियरमा ३० पटक शून्य रनमै आउट भएका छन ।

३. महेला जयवर्धने

श्रींलका क्रिकेट टिमका पुर्वकप्तान समेत रहेका महेला जयवर्धने यस सुचिको तेस्रो स्थानमा रहेका छन । उनले श्रींलका क्रिकेट टिमबाट ४४८ एकदिवसीय खेल खेल्दैँ १२६५० रन बनाएका छन । यस क्रममा उनले १९ सतक र ७७ अर्धसतक समेत बनाएका छन । जयवर्धने आफ्नो एकदिवसीय क्रिकेट करियरमा २८ पटक शून्य रनमै आउट भएका छन ।

४. क्रिस गेल

वेस्टइंडिज क्रिकेट टिमका ब्याट्सम्यान क्रिस गेल यस सुचिको चौँथो स्थानमा रहेका छन । उनले वेस्टइंडिज क्रिकेट टिमबाट ३०१ एकदिवसीय खेल खेल्दैँ १०४८० रन बनाएका छन । यस क्रममा उनले २५ सतक र ५४ अर्धसतक समेत बनाएका छन । गेल आफ्नो एकदिवसीय क्रिकेट करियरमा २५ पटक शून्य रनमै आउट भएका छन ।

५. रोमेश कालुविथाराना

श्रींलका क्रिकेट टिमका पुर्वखेलाडी रोमेश कालुविथाराना यस सुचिको तेस्रो स्थानमा रहेका छन । उनले श्रींलका क्रिकेट टिमबाट १८९ एकदिवसीय खेल खेल्दैँ ३७११ रन बनाएका छन । यस क्रममा उनले २ सतक र २३ अर्धसतक समेत बनाएका छन । कालुविथाराना आफ्नो एकदिवसीय क्रिकेट करियरमा २४ पटक शून्य रनमै आउट भएका छन

वि.सं.२०७७ जेठ १२ सोमवार ०९:४१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...