back
CTIZAN AD

वल्ड कप पछि आईपिएल विश्वको सबै भन्दा सर्वश्रेष्ठ प्रतियोगिता: जस बटलर

वि.सं.२०७७ जेठ १२ सोमवार

801 

shares

१२ जेठ, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान जस बटलरले इंडियन प्रिमियर लिग (आईपिएल) लाई विश्वकप पछिको सबै भन्दा ठुलो प्रतियोगिता बताएका छन ।

“आईपिएलमा विश्व क्रिकेटका सबै भन्दा उत्कृष्ट खेलाडीहरुले भाग लिने गर्दछन । मैले पनि विश्व क्रिकेटका सबै भन्दा उत्कृष्ट ब्याट्सम्यानहरुसँग खेल्ने सपना देख्ने गर्थे । त्यो सपना आईपिएलले पुरा गरेको छ । त्यसैले मेरी लागि वल्ड पछि आईपिएल नै विश्वको सबै भन्दा उत्कृष्ट प्रतियोगिता हो” जस बटलर ।

आईपिएलले इंल्याण्ड क्रिकेटलाई अगाडि बनाउनको लागि पनि सहयोग गरेको बताएका छन । कोरोना भाइरसको महामारीका कारणले गर्दा अहिले आईपिएललाई स्थगित गरिएको छ ।

वि.सं.२०७७ जेठ १२ सोमवार ०९:४१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...