back
CTIZAN AD

सेनालाई सेकाप तेक्रो खेलमा स्वर्ण पदक

वि.सं.२०७३ पुस १० आइतवार

1K 

shares

विराटनगर । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सेकाप तेक्रो खेलमा नेपाली सेनाले आज स्वर्ण पदक जितेको छ ।

धरानस्थित डिपो माविको खेल मैदानमा आज सम्पन्न सेपाक तेक्रोको रेगो इभेन्टको फाइनलमा सेनाले पश्चिमाञ्चललाई २१– १६ र २२–२० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक हात पारेको हो ।

यसअघि सेना सेमिफाइनलमा सुदूरपश्चिमाञ्चललाई २१–९ र २१–१७ मा लगातार हराउँदै सेना फाइलनमा पुगेको थियो ।
सेनासँग फाइनलमा सोझो सेटमा पराजित पश्चिमाञ्चलले रजत पदक प्राप्त गरेको छ । आजै भएको खेलमा सुदूरपश्चिमाञ्चललाई २४–२२– र २१–१८ मा लगातार पराजित गर्दै मध्यमाञ्चलले कास्य पदक पाएको छ । रासस

वि.सं.२०७३ पुस १० आइतवार ०८:५३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...