back
CTIZAN AD

नेपाल फर्कनुपर्ने नेपालीका लागि नेपाली दूतावास जापानको यस्तो अनुरोध

वि.सं.२०७७ जेठ १८ आइतवार

876 

shares

१८ जेठ, काठमाण्डौं । जापानबाट नेपाल फर्कनै पर्ने नेपालीका लागि नेपाली दूतावास जापानले एक सूचना जारी गरेर विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

यहि जेठ १२ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकलले गरेको निर्णय अनुसार ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि सहजीकरण गर्ने सम्बन्धी आदेश २०२०’ बमोजिम तत्कालै नेपाल फर्कन चाहेका नेपालीहरुको विवरण चाहिएकोले दूतावासले यस्तो अनुरोध गरेको जनाएको छ ।

विवरण प्राप्त गरे पश्चात क्वारेन्टाइन लगायत अन्य व्यवस्थापनलाई सुव्यवस्थित गर्न सहज र सहयोग पुग्ने भएकोले सहि र यर्थाथ विवरण उपलब्ध गराउन पनि दूतावासले अनुरोध गरेको छ ।

‘विवरण भए पश्चात् क्वारेन्टाइन लगायत अन्य व्यवस्थापनलाई सुव्यवस्थित गर्न सहज र सहयोग पुग्ने हुँदा यर्थाथ र सहि विवरण उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’ दूतावासको सूचनामा भनिएको छ ।

वि.सं.२०७७ जेठ १८ आइतवार १२:४९ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...