back
CTIZAN AD

युएईबाट १६९ जना नेपाली लिएर नेपाल आयो एयर अरेविया

वि.सं.२०७७ जेठ २३ शुक्रवार

1.2K 

shares

२३ जेठ, काठमाण्डौं । कोरोना भाइरसका कारण युएईमा अलपत्र परेका १६९ जना नेपालीको उद्धार गरेर नेपाल ल्याइएको छ ।

युएईको सारजाह विमानस्थलबाट नेपाली बोकेर उडेको एयर अरेवियाको विमान  शुक्रबार ५ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।  नेपाल उत्रिएका  १६९ जनामा एक बालक पनि रहेको बताइएको छ ।

उनीहरुलाई उपत्यकामा रहेका बिभिन्न होल्डिङ सेन्टरमा राखिने बताइएको छ । उनीहरुको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

तयसैगरी आजै जापानबाट पनि ७ जना नेपालीको उद्धार गरिएको छ ।  स्वास्थ्य सामग्री बोकेर आएको उक्त नेपाल एयरलाइन्सको जहाजले ७ जना नेपाली पनि ल्याएको बताइएको छ । उक्त जहाज दिउसो ४ बजे विमानस्थलमा ल्याण्ड गरेको हो ।

सरकारले आजबाट खाडी लगायतका देशमा कोरोनाका कारण अलपत्र परेका नेपालीहरुको उद्धार कार्य सुरु गरेको हो । आजै म्यानमारी सेनाको एयरफोर्सले म्यानमारमा अलपत्र परेका २६ जना नेपालीलाई नेपाल लिएर आएको थियो ।

वि.सं.२०७७ जेठ २३ शुक्रवार १८:०८ मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...