back
CTIZAN AD

आज एकैदिन ४३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३३३ पुग्यो

वि.सं.२०७७ जेठ २३ शुक्रवार

1K 

shares

२३ जेठ, काठमाण्डौं । नेपालमा आज एकैदिन ४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेमा  निको हुनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १५ देखि ४५ वर्ष उमेर समुहका ३ जना डिस्चार्ज भएका हुन् । झापाका उनीहरु ७ देखि ११ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् ।

त्यसैगरी कोशी अस्पताल बिराटनगरबाट २७ जना डिस्चार्ज भएका छन् । धनकुटा, खोटाङ, उदयपुर, सप्तरी, सुनसरी र झापाका उनीहरुमा १६ देखि ५७ वर्ष उमेर समुहका उनीहरु ४ महिला र २३ जना पुरुष रहेका छन् । उनीहरु ६ देखि ११ दिनमा डिस्चार्ज भएका हुन् ।

सुशिल कोइराला प्रखर अस्पताल र लायन्स डेन्टल अस्पताल बाँकेबाट १३ जना डिस्चार्ज भएका छन् । १६ देखि ५५ वर्ष उमेर समुहका उनीहरुमा १ महिला र १२ पुरुष रहेका छन् ।

उनीहरु १४ देखि ३० दिनमा डिस्चार्ज भएका हुन् । हालसम्म ३३३ जना कोरोना संक्रमणबाट मुक्त भएकामा २७२ जना पुरुष र ६१ जना महिला रहेका छन् ।

वि.सं.२०७७ जेठ २३ शुक्रवार १८:२५ मा प्रकाशित

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...