back
CTIZAN AD

अभिनेत्री मनिषामा कोरोना नेगेटिभ, अझै १० दिने क्वारेन्टाइनमा बस्ने

वि.सं.२०७७ जेठ २५ आइतवार

720 

shares

अभिनेत्री मनिषा कोइरालामा कोरोना भाइरस नेगेटिभ देखिएको छ । मुम्बईबाट नेपाल आएर होटलको क्वारेन्टिनमा बसेकी अभिनेत्री कोइरालाले बुधबार आफू र आफ्नो परिवारको श्वाव परक्षिणका लागि दिएकी थिइन् ।

शनिबार आएको रिर्पोर्टमा अभिनेत्री कोइरालामा कोरोना नेगेटिभ देखिएको हो । उनी अझै नौ दिन क्वारेन्टिनमा बसेर घर फर्किने बताइएको छ ।

आमाबुवासँगै मुम्बईबाट गोरखपुर एयपोर्टमा उत्रिएकी अभिनेत्री कोइराला बेलहिया नाकामा ज्वरो नापेपछि गत मंगलबार नेपाल प्रवेश गरेकी थिइन् । उनलाई नेपाली सेनाले स्कर्टिङ गरेर राजधानी ल्याएको थियो ।

वि.सं.२०७७ जेठ २५ आइतवार १२:५२ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...