back
CTIZAN AD

यो वर्ष बलिउडमा सबैभन्दा बढी कमाउने सूचीमा अक्षयकुमार

वि.सं.२०७७ जेठ २५ आइतवार

690 

shares

बलिउडमा यो वर्ष सबैभन्दा धेरै धन कमाउनेको सूचीमा अभिनेतामा अक्षय कुमार परेका छन् ।

विश्वभरका धनाढ्यहरुको सूची सार्वजनिक गरेको फोब्र्स म्यागेजिनले सन् २०२० को धनाढ्य सूचीमा बलिवुडका कलाकारबाट अक्षय कुमार मात्रै परेका छन् । उनी यो बर्ष बलिवुडमा सबैभन्दा बढी कमाउने कलाकारमा परेका छन् ।

गत वर्ष पनि फोब्र्सको सूचीमा परेका अक्षयकुमार फोब्सले सार्वजनिक गरेको धनाढ्यहरुको सूचीमा विश्वभरीका कलाकारहरुमा ५२ औं नम्बरमा रहेका छन् । ४८.५ मिलियन डलर (३६२ करोड भारतीय रुपैया) आम्दानी गरेको उक्त म्यागेजिनको रिर्पोटमा जनाएको छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार १३:१४ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...