back
CTIZAN AD

दाजु र बहिनीले गरे विवाह, विवाहको कारण यो थियो

वि.सं.२०७७ जेठ २५ आइतवार

885 

shares

मान्छे आफ्नो स्वार्थका लागि नातासम्बन्ध केही सोच्दैन भनेको शायद यहि होला । भारतमा नातासम्बन्धलाई लज्जीत बनाउने काम एक दाजुबहिनीले गरेका छन् । भारतको पञ्जाबबाट यस्तो खबर सनसनी भएर फैलिरहेको छ, जुन सुन्दा चकित लाग्छ । आफ्नै दाजु र बहिनीबीचको विवाहको खबर संचारमाध्यमहरु फैलिएका छन् ।

आफ्नै दाजुसँग विवाह गर्नुको कारण थियो, अष्ट्रेलिया जाने चाहना, त्यसका लागि भिषा समस्या थियो । दाजुबहिनी बीचको विवाहलाई दर्ता गराएर उनी नक्कली पासपोर्ट लिएर अष्ट्रेलिया गइन् । एउटी महिलाले यसबारे पुलिसलाई गुनासो गरेपछि यो कुरा बाहिर आएको हो । यो योजनामा उनीहरुको परिवार पनि रहेको बताइएको छ ।

एसबीएस पञ्जाबका इन्स्पेक्टर जयसिंहले यसबारे आफूहरुलाई थाहा नभएको बताएका छन् । उनले अनुसन्धानका क्रममा उनका भाइ अष्ट्रेलियाको स्थायी बासिन्दा भएको र आफ्नी बहिनीलाई श्रीमतीको नक्कली डकुमेन्ट मिलाएर अष्ट्रेलिया लगेका छन् । नक्कली कागजात बनाएर विवाह सर्टिफिकट गुरुद्वाराबाट बनाएका छन् भने कार्यालयमा दर्ता गराएको अनुसन्धानबाट पत्ता लागेको बताएका छन् ।

इन्स्पेक्टर सिंह भन्छन् ‘उनीहरूले सामाजिक व्यवस्था, कानुनी व्यवस्था र धार्मिक प्रणालीलाई धोका दिएका छन् । ताकि तिनीहरू विदेशमा बस्न रहनसकुन् । हामीलाई गुमराहमा राख्दै तिनीहरू भागिरहेका छन् ।’ हालसम्म कसैलाई हिरासतमा लिएको छैन ।

नक्कली कागजातको सहयोगमा बहिनी आफ्नो दाजुसँग अष्ट्रेलिया गएकी छन् । उनका दाजु अष्ट्रेलियामा काम गर्छन् । पुलिसका अनुसार यो ठगीको गम्भीर मामला हो । जसमा सम्पूर्ण परिवारको बिरूद्ध मुद्दा दायर गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । इन्स्पेक्टर जय सिंहले भने ‘मानिसहरू विदेश जान धेरै किसिमका ठगी गर्छन् । तर आफ्नो दाजुसँग बिहे गरेर विदेश जाने घटना पहिलो पटक सुन्न सकिन्छ । यो सुनेर सबै जना छक्क परे ।’ (एजेन्सी)

वि.सं.२०७७ जेठ २५ आइतवार १३:३७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...