back
CTIZAN AD

इंल्याण्ड विरुद्धको श्रृखलाका लागि वेस्टइंडिज क्रिकेट टिम १ महिना अगाडि नै इंल्याण्ड पुग्यो

वि.सं.२०७७ जेठ २८ बुधवार

750 

shares

२८ जेठ, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिम र वेस्टइंडिज क्रिकेट टिम बिच जुलाई ८ बाट तिन ३ खेलको टेस्ट श्रृखला सुरु हुन गईरहेको छ । यस श्रृखलामा भाग लिनको लागि वेस्टइंडिज क्रिकेट टिम करिब १ महिना अगाडि नै इंल्याण्ड पुगेको छ ।

श्रृखला सुरु हुनु अघि वेस्टइंडिज क्रिकेटमा सबै खेलाडी र प्रशिक्षकहरुलाई १४ दिन सम्मको लागि क्वारेन्टाइनमा राखिने छ ।
यी दुई टिम बिच हुने खेलमा दर्शकहरुलाई मैदानमा आउन दिइने छैन ।

कोराना भाइरसको महामारीका बिचमा खेलिने यो पहिलो अन्तराष्ट्रिय क्रिकेट खेल हुनेछ ।

वि.सं.२०७७ जेठ २८ बुधवार १२:४२ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...