-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो, ८ हजार ८ सय भन्दा बढिको मृत्यु



३१ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ लाख ९ हजार ६ सय ३ पुगेको छ भने संक्रमणबाट ८ हजार ८ सय ९० को मृत्यु भएको छ ।

शुक्रबार मात्र ११ हजार ३ सय २० नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ३ सय ८९ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ७७ लाख ३२ हजार ४ सय ४२ पुगेको छ भने ४ लाख २८ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस